Watchdog Rai is feeling Sad
4 yrs

मृतकहरुमध्ये हालसम्म २ जनाको पहिचान खुलेको छ। अन्य ३ जनाको भने अझै खुल्न सकेको छैन। मृत्यु हुनेहरुमा रौतहट चपुरका २१ वर्षीय मनिष विक र २० वर्षीय सिर्जना विक रहेका छन्। उनीहरु पति–पत्नी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरु तीनैजनाको शव हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।

#thebloggersclub.com

सुमो दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो «       Pariwartan Khabar
www.pariwartankhabar.com

सुमो दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो « Pariwartan Khabar

Read More..