शाह सा‌ंसद भएकाले संघीय संसद्‌लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए। संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लको भनाई छ।

गत ५ पुषमा श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।
#pariwartankhabar.com

सांसद शाहलाई पक्राउ गर्न अदालतले दियो अनुमति «       Pariwartan Khabar
Favicon 
www.pariwartankhabar.com

सांसद शाहलाई पक्राउ गर्न अदालतले दियो अनुमति « Pariwartan Khabar

Read More..