https://www.enepal.com.au/news/8424

अष्ट्रेलिया आउनुभएका अभिभावकहरुका लागि न्यु साउथ वेल्समा वनभोज मेला !! - eNepal
Favicon 
www.enepal.com.au

अष्ट्रेलिया आउनुभएका अभिभावकहरुका लागि न्यु साउथ वेल्समा वनभोज मेला !! - eNepal

सागर भुर्तेल, सिड्नी नेपालबाट अष्ट्रेलियाको न्यु साउथ वेल्समा आउनुभएका अभिभावकहरुका लागि एनआरएनए अष्ट्रेलिया एससीसी न्युसाउथ वेल्सले वनभोज मेला गर्न लागेको छ । वनभोज मेलामा अभिभावकहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षणको पनि व्यवस्था रहने आयोजकले जनाए