Events
Blog
Marketplace
Pages
More
गजल याद आउछ घरि~घरि नआएनी हुने । अनावश्यक हावा सरि नआएनी हुने ॥ घातिहरु सपनामा आउन थालेपछि, ऐठन हुन्छ रात~भरि नआएनी हुने । चित्त आफै बुझ्ने थियो देख्न नपरे त, अर्कैको प्यास पूरा गरि नआएनी हुने । छुट्टै संसार खोज्न भनी टाढा हुनेहरु, यी आँखा का वरिपरि नआएनी हुने ॥
Load more
Are you sure you want to delete this address?
You are about to purchase the items, do you want to proceed?