एक्सपर्टले अष्ट्रेलियामा रहेका विद्यार्थीलाई सहयोग गर्ने - nepnews
कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा रहेका विद्यार्थीको सहयोगार्थ एक्सपर्ट फाउण्डेसनले सहयोग कोष स्थापना गरेको छ । एक्सपर्ट उच्च शिक्षामा विदेश जाने विद्यार्थीको परामर्श र सेवामा क्रियाशिल संस्था हो । आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क