हिजो सम्म त रमाईलै थियो तर अव भने अत्यास लाग्न थाल्यो - eNepal
गोजीमा दाम भईन्जेल केहीको डर हुँदैन रहेछ तर जब भएका पैसा पनि सकिदै जान्छन् मन अत्तालीने रहिछ।जसोतसो कमाएको केही पैसोले हिजो सम्म त चलेको थियो अव चाँही के गर्ने दोधारमा छन् धेरै बिधार्थीहरु। न कामनै छ न खातामा पैसोनै। हिजो सम्म त लाग्थ्यो अव छिट्टै यो