कुवेतमा ११ जना नेपाली कोरोनाको संक्रमणमा - nepnews
कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ११ पुगेको छ । यो भन्दा पहिले एकजना नेपालीमा सङ्क्रमण देखिएकोमा पछिल्लो समय थप दश जनामा देखिएपछि सङ्क्रमितको सङ्ख्या ११ पुगको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा सङ्क्रमण बढ्दै गएको अवस्थामा त्यह