भारतमा मे ३ सम्मका लागि लकडाउन थपियो - nepnews
भारतले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार १५ अप्रिल सकिँदैछ । त्य