१५ हजारभन्दा बढीको कोरोना परीक्षण सम्पन्न - nepnews
सरकारले कोरोनाको परीक्षणको दायरा तीब्र बनाउँदै लगेको छ । स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९४ जनाको परीक्षण गरिएको जानकारी गराए । बुधबारसम्म स्वाब