चीनमा एकै दिन १,२९० को मृत्यू - nepnews
चीनमा रोकिएको मृत्यूदर शुक्रबार एकैपटक बढेको छ । यसअघि तीन हजार तीन सयको हाराहारीमा फाट्टफुट्ट मृत्यू हुँदै आएको चीनमा शुक्रबारमात्र एक हजार दुई सय ९० जनाको मृत्यू भएको छ । त्यहाँको मृतकको संख्या चार हजरा ६ सय ३२ पुगेको छ । कोरोना भाइरसको संक्रमणका क