दक्षिण अफ्रिकामा लकडाउन भएपछि सिंहलाई मस्ती - nepnews
कोरोना भाइरसका कारण अहिले पूरै जस्तो विश्व लकडाउनको अवस्थामा छ । लकडाउनका कारण मानिसहरु आवत जावत् नगर्दा जनावरहरुले निर्वाध रुपमा हिँडडुल गर्न पाएका छन् । वेल्सका जंगली बाख्रा हुन् वा इटालीका बँदेल सबै जनावरले खल्ला रुपमा जंगलको स्वतन्त्रता भोग्न पाए