अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण न्यून, सिड्नीका ‘बिच’ खुल्ला - nepnews
अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण कमजोर हुँदै गएपछि त्यहाँका ‘बिच’हरु पुनः खुल्ला गरिएको छ । सिड्नीका केही तटिय क्षेत्रहरु आज विहानदेखि खुल्ला गरिएको बताइएको छ । बिचहरु खुल्ला गरिएपछि मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले जोखिम मोल्नु नहुने बताउँदै