खै के बोलु होला ? बिल्कुल फरक चलिरहेको छ जिबन । तिमिले दिएको पिडाहरुको पाई पाई हिसाब चुक्ता गर्नु छ भन्दै कहिले बिनासकारी भुकम्प, कहिले आधा किलो असिना, कहिले ढुवान अनि महामारी भाईरस कोशेली स्विकार भन्दै प्रकृति फिस्स हाँसिन उनको हाँसो मन नपरेको त हैत तर हाँसोमा फिक्कापन थियो केवल फिक्का पन -----