बार्सिलोनाको मैदानको नाम प्रायोजकलाई बेचिने - nepnews
स्पेनिस क्लब बार्सिलोनाले आफ्नो घरेलु मैदानको नाम प्रायोजकलाई बेच्ने भएको छ । नामाकरण नाम बेचेर प्राप्त रकम क्लबले कोरोना भाइरसविरुद्धको लडाईँमा लगानी गर्नेछ । कुनै प्रयोजक यसमा सहमत भएमा बार्सिलोनाको मैदानको नाम ‘क्याम्प नाउ’ हुनेछैन । युरोपका विभिन