बाबुरामको समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी - nepnews
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनता पार्टीबीच एकिकरण सहमति भएको छ । बुधबार मध्यरातमा दुई पार्टीका नेताले एकिकरण पत्रमा हस्ताक्षर गरेका हुन् । पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ। राजपा अध्यक्ष मण्ड