डोमिनिक कमिन्सद्वारा तरंगित बेलयती राजनीतिमा मन्त्रीले दिए राजीनामा - nepnews
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनका प्रमुख सल्लाहकार डोमिनिक कमिन्सले लकडाउन तोडेपछि उत्पन्न भएको तरंगका कारण एक मन्त्रीले राजीनामा दिएका छन् । स्कटल्याण्डबाट प्रतिनिधित्व गरेका डग्लस रोसले आज पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय प्रधानमन्त्री बो