छोरा छोरी अस्ट्रेलीया छन् भनेर मख्ख नपरौ, यसो निगरानी पनि राख्ने गरौ - eNepal
पैसोको भाउ बढ्या जस्तो छ, कहिले पठाम्छस्। छ भने हाल्दी राख। बा पैसो हाल्देको छु है, खर्चको लागि। विदेशको डलर खेलाउन पाएर मख्ख मात्र नपरौ अभिभावक महोदय। यसो आफ्ना छोरी छोरी के गर्देछन्, पढाई कस्तो छ, पढाई कहिले सकिदै छ। पैसा कसरी कमाउँदैछन्। कमाउन कति