समाजबाद उन्मुख हाम्रो समाजमा कहीले सम्म बिभेद ? -
१२, असार २०७७ जातीय विभेद र छुवाछुतको कुप्रथाले सिर्जना गरिदिएको कथित उच्च जातको अहङ्कारका कारण रुकुम पश्चिमको चौरजहारीमा बर्बर युगको झल्को दिने नरसंहारकारी घटनाको सचेतजनहरुबाट चौतर्फीरुपमा तीव्र विरोध हुँदै आएको छ । उक्त घटनाबारे प्रतिनिधिसभामा समेत