प्रिमियर लिगमा लिभरपुलको लज्जास्पद हार - nepnews
इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लिभरपुलले म्यान्चेष्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राती भएको खेलमा सिटीले लिभरपुललाई ४–० ले हरायो । सिटीको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि केभिन डि ब्रुयन, रहिम स्टर्लिङ र फिल फोडे