काठमाडौंमा अबैध नक्कली सुन र हतियार बरामद - nepnews
प्रहरीले आज आधा केजी सुन र सुनको जलप लगाइएका साढे १४ केजी चाँदी र अबैध हतियार बरामद गरेको छ । नियमित चेकिङका क्रममा प्रहरीले काठमाडौंको कमलपोखरी नजिकै बरामद गरेको हो । नियमित चेकिङमा बा ६ च ५५१९ जबमरको स्करपियो गाडी रोक्न खोज्दा गाडीले गति बढाएर सो झ