नेकपा विवाद मिलाउन बामदेवको ६ प्रस्ताव - nepnews
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टी फुट्न नदिनका लागि ६ वटा प्रस्ताव अघि सार्नु भएको छ । उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावमा महाधिवेशनसम्मका लागि केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री हुने गरी प्रस्ताव अघि सार