अष्ट्रेलियाको डँढेलोका कारण तीन अर्व जीवजन्तु प्रभावित - nepnews
गत वर्ष अष्ट्रेलियामा भएको डँढेलोका कारण तीन अर्व जीवजन्तु प्रभावित भएको बैज्ञानिकहरुले बताएका छन् । तीन अर्वमध्ये धेरै मेरका थिए भने करोडौं जीवजन्तु अन्यत्र भागेका थिए । करिब ६ महिनासम्म निरन्तर लागेको डँढेलोका कारण स्तनधारी जनावर, चरा, शरिश्रिप, भ्