यो कविताले एउटा यस्तो निर्णयको बारेमा कुरा गर्छ जुन हामीले लिएको हुन्छौं । निर्णयको दोधार पक्कै पनि हुन्छ। तर त्यो निणयले हामीले एकदमै मन पराउँने मान्छेलाई पनि गुमाईदिन्छो । तिमीले बेवास्था गर्न सक्छौं होला। तर मन पराउँने मान्छेले तिम्रो खुसीको लागी आफ्नो सर्वस दाउँमा लागादिन्छ। लुकेर तिमी जिवनलाई निहालिरहेको हुन्छ। तिम्रो वेवस्थले उसको मायामा खासै फरक पर्दैन। उसले माया गरिरहेको हुन्छ तिमीले बेवास्था गरे पनि। यो कुरा बुझ्ने बेलासम्म हामी सायद मृत्युको मुखमा होमिएका हुन्न सक्छम आथवा जिन्दगीमा तिमीलाई समस्या पर्दा तारा जसरी तिमी सम्छ झर्छ होला । त्यो बेला बल्ल तिमीले बुझ्छो कि मेरो निणयले मलाई माया गर्ने मान्छको त मैले यत्रो वर्ष हालचाल पनि सोधिन।

image