तीन बजे एमाले कार्यदलको पहिलो भेट हुदै - भित्री खबर
काठमाडौं । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेको जानकारी दिए । ‘सबैसँग हाइ ,हेलो गर्दै दिउँसो तीन बजे बैठक