दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन्। ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकहरुमध्ये दुईजना मलेसियन महिला र एक भारतीय नागरिक पनि रहेको बताइएको छ।

#thebloggersclub.com

सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु «       Pariwartan Khabar
www.pariwartankhabar.com

सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु « Pariwartan Khabar

Read More..