यस्तै बैठकले अध्ययन गर्ने जिम्मेवारी पनि बाँडफाँड गरेको छ। समितिले बालुवा प्रकरणमा मञ्जु परियारलाई र काष्ठ सज्जा खरिदमा दिलकुमारी विकलाई अध्ययनको जिम्मेवारी दिएको छ। यसैगरी चौमासिक आय–व्यय तथा योजना प्रगति विवरण अध्ययनको जिम्मेवारी भने संयोजक नेपाललाई नै दिइएको छ।

#thebloggersclub.com

विभिन्न कारोबारीय कागजात अध्ययन गर्दै बूनपा लेखा समिति [विज्ञप्ति] «       Pariwartan Khabar
www.pariwartankhabar.com

विभिन्न कारोबारीय कागजात अध्ययन गर्दै बूनपा लेखा समिति [विज्ञप्ति] « Pariwartan Khabar

Read More..