लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटना भएको हो। ज्यान गुमाउनेको परिचय खुलेको छैन। शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्।

#pariwartankhabar.com

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु «       Pariwartan Khabar
www.pariwartankhabar.com

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु « Pariwartan Khabar

Read More..