नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पारेर बुधबार (आज) बिहान भएको फोनवार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। फोनवार्तामा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सन् २०१९ को समीक्षा गर्दै ०१९ मा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

#pariwartankhabar.com

प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो «       Pariwartan Khabar
www.pariwartankhabar.com

प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो « Pariwartan Khabar

Read More..