भिक्टोरीयामा प्रथम न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता हुँदै, न्याभकप क्रिकेटको फाईनल २३ फेब्रुअरीमा - eNepal
नेप्लिज एसोसियसन अफ भिक्टोरियाले रोयल वेस्टर्न फुटबल क्लबसँग सहकार्य गर्दै पहिलो पटक न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता भिक्टोरियामा आयोजना गर्ने भएको छ। केइलर पार्क सकर क्लब , स्टडियम ड्राइभ केइलरमा २२ फेब्रुअरी शनिबारको दिन हुने उक्त प्रतियोगिताम