एप्पल र गुगलले कोरोना भाइरसको जाँच गर्ने एप बनाउँदै - nepnews
सुचना प्रविधिमा विश्वकै अग्रणी दुई कम्पनी एप्पल र गुगलले कोरोना परिक्षणको प्रविधि पारिरहेका छन् । यो प्रविधिले कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी दिनेछ । एक एपमार्फत प्रयोगकर्ताले दोस्रो ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी पाउनेछन्