कोरोनाका कारण दुई सयभन्दा बढी चिकित्सकको मृत्यू, हजारौं स्वास्थ्यकर्मी संक्रमित - nepnews
कोरोना भाइरसका कारण विश्वमा मृत्यू हुनेको संख्या एक लाख नाघेको छ । विरामीको उपचारमा खटिइरहेका धेरै चिकित्सकको पनि मृत्यू भइसकेको छ । अहिलेसम्म दुई सयभन्दा धेरै स्वास्यकर्मीको मृत्यू भइसकेको रिपोर्ट आइसकेको छ । इटालीमा सबैभन्दा धेरै ब्यक्तिको मृत्यू भ