कोरोनाका कारण मृत्यू हुनेको संख्या एक लाख १७ हजार नाघ्यो, १९ लाख संक्रमित - nepnews
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार ६ सय नाघेको छ भने करिब १९ लाख संक्रमित भएका छन् । चार लाख ३८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा ५ लाख ६७ हजार भन्दा बढ