सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि, एक जनाको रिपोर्ट नेगेटिभ - nepnews
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजनामध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको परीक्षणमा भने नतिजा नेगेटिभ आएको छ । र्यापिड टेस्टमा तीनै जनाको कोरोना संक्रमण सकारात्मक देखिएको थियो । जसका कारण उनीहरुलाई अस्पताल भर्ना