लकडाउन १५ गतेसम्म लम्बियो - nepnews
कोरोना भाइरसको संक्रमण रोक्नका लागि बैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्ण गरेको छ । मन्त्री परिषद्को आज बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले १८ बैशाखसम्मका लागि देशका सबै सीमानाका बन्द गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेक