सनसिटी अपार्टमेन्टको ब्लक एका २९६ जनामा कोरोना परीक्षण नेगेटिभ - nepnews
काठमाडौंका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको एउटा ब्लकमा रहेका ब्यक्तिहरुको र्यापिड टेस्ट सम्पन्न भएको छ । ब्लक एका २९६ जनाको परीक्षण सकिँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अपार्टमेन्टभित्र संक्रमित हुन सक्ने सम्भावित ब्यक्ति र विभिन्न खालका रोग