बैदेशिक रोजगारी का शिलशिला मा देश भन्दा बाहिर रहेका नागरिक लाई उद्दार गर्न सर्बोच्च ले आदेश दियको छ आशा छ आदेश को पालना नेपाल सरकार बाट हुनेछ साथै देश भित्र अलपत्र रहेका अफ्ठेरो मा परेका नागरिक को यथासिघ्र उचित ब्यवस्था गरि आवस्यक जाँच गरियोस ।।।#nepalsarakar