लकडाउनविरुद्ध अमेरिकी सडकमा उत्रिए, डोनाल्ड ट्रम्प उनीहरुको समर्थनमा - nepnews
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई सँधै चर्चामा आइरहेको छ । विषेशगरी कोरोना भाइरसको महामारी रोकथामका लागि विश्वले अपनाइरहेको लकडाउनको विधि गलत भएको भन्दै आएका छन् । अहिलेसम्म अमेरिकामा मात्र सात लाख १० हजार २१ जना संक्रमित भइसकेका छन् । संक्रमि