जमाना बदलिएको छ साथि कागजरुपि पैसाको मोल हराएको छ ।
समाज अतालिँदै डराएको छ । भुँडेहरु कुर्सिबाटै कराएको छ ।
पुर्ख्यौली बासस्थानमा जान नदि भोक भोकै मराएको छ ।
हिजो छोप्नु पर्ने चिज देखाँउने पनि आज मुखै छोपि हिड्ने गराएको छ ।
भन्न छ ईश्वर तेरो लिला आज सम्म खै कसले मन पराएको छ ।
घरबार बिहिन आफन्तबाट टाढा केवल एक्लो गराएको छ ।
जमाना बदलिएको छ साथि पल पल आस हराएको छ ।
हाम्रो तिर त महामारी आएको छ ।
चिताको हैन चिन्ताको आगोले पल जलाएको छ ??? ??
अनि तिम्रो तिर ??? #plz-#dont#copyright

image