भर्जिन अष्ट्रेलिया टाट पल्टिने अवस्थामा - nepnews
अष्ट्रेलियाको दोस्रो ठूलो एयरलाइन्स भर्जिन अष्ट्रेलिया टाट पल्टिने अवस्थामा पुगेको छ । कोरोना भाइरसको महामारीकाबीच सबै उडान बन्द भएपछि एयरलाइन्स संकटमा परेको छ । यो कम्पनी डुबेमा कोरोना भाइरसका कारण डुब्ने पहिलो ब्यावसायिक कम्पनी बन्नेछ । अष्ट्रेलिया