अमेरिकाको अध्यागमन बन्द हुने - nepnews
अमेरिकाको अध्यागमन केही समयका लागि बन्द हुने भएको छ । राष्ट्रपति ट्रम्पले गएराती अबेर ट्वीटरमा एक सन्देश मार्फत सबै अध्यागमन केही समयका लागि बन्द गर्ने बताएका थिए । ट्वीटमा उनले भाइरसलाई ‘अदृष्य शक्तिको आक्रमण’ भनेका छन् भने अमेरिकनको ‘कामलाई बचाउनु