अमेरिकामा संक्रमितको संख्या झण्डै आठ लाख, मृतकको संख्या ४२ हजार पाँच सय १८ - nepnews
विश्वभर फलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण मृत्यू हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वमा झण्डै तीन हजारले ज्यान गुमाएका छन् । आजमात्र दुई हजार नौ सय ५० जनाको मृत्यू भएको छ । यो समाचार तयार पार्दासम्म विश्वम