कोरोना भाइरस फैलाउन सहयोग गरको आरोपमा चीनविरुद्ध मुद्धा - nepnews
कोरोना भाइरसको सुचना नदिएको भन्दै अमेरिकाको एक राज्यले चीनविरुद्ध मुद्धा दायर गरेको छ । मिजौरी राज्यले चीनियाँ सरकार र सत्तारुढ कम्युनिष्ट पार्टीलाइ विपक्षमा राखेर सो मुद्धा लगाएको हो । कोरोना भाइरसको प्रकृति, यसले पु¥याउने क्षतिका बारेमा चीनियाँ सरक