आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मेला भने स्थगित - nepnews
आज बैशाखकृष्ण पक्ष औंसी । प्रत्येक वर्ष यसदिनलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै आएको छ । तर, कोरोना भाइरसको संक्रमणका कारण अहिले देश लकडाउनको अवस्थामा छ । आज टाढा रहने आमालाई फोनमार्फत वा सामाजिक सञ्जालबाटै शुभकामना आदान प्रदान गरेर मनाइँदै छ ।