स्वाह – GAURAV
बिष्णुको लागी स्वाहा भन्नु भनेको नै आगोमा जौ-तिल-घिउको मिश्रण हवन गर्नु हो। जब त्यो बतासको भोक मेटाउने झोक, बर्षाको पहरा चर्काउने लहरा, सुनको गाग्रीमा पित्तलको लेपन, मनमा मायाका शंकास्पद अस्थिपञ्जर, डरैडरको खोलामा ढुँगा जस्तो बुद्दिमा हिराको खियालाई