बेलायतमा कोराना भाइरस खोप मानिसमा परीक्षण - nepnews
बेलायतका बैज्ञानिकहरुले बनाएको कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिएको छ । यो खोप सफल हुनेमा ८० प्रतिशत ढुक्क रहेको बताइएको छ । आफूमा खोप परीक्षण गराउनका लागि सयौं मानिसले आफ्नो नाम दर्ता गराएको बेलायती संचारमाध्यमले जनाएको छ । दुई खाले खोप परीक्ष