मृगौला पिडित लालवहादुरद्धारा सहयाेगकाे 'अपिल' -
असार १२, बुटवल । दुवै किड्नी फेल भएका गुल्मी चन्द्रकोट गाउपालिका ७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जिवन बचाई दिन अपिल गरेका छन । रोजगारीको सिलसिलामा भारतमा रहदा उनले शरिरको दुखाई कम गर्ने औषधी सेवन गरेका थिए । दुखाई कम गर्ने औषधीकै कारण उनक