प्रिमियर लिगमा आर्सनल एष्टन भिल्लासँग स्तब्ध, सिटीद्वारा वाट्फोर्ड पराजित - nepnews
आर्सनललाई १–० ले हराउँदै एष्टन भिल्ला रेलिगेसन जोनबाट माथि उक्लिएको छ । आफ्नो मैदानमा भएको खेलमा ट्रिजक्वेटले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा एष्टन भिल्ला १७औं स्थानमा उक्लिन सफल भयो । भिल्लाले ३७ खेलबाट ३४ अंक बनाएको छ । समान अंक भएको वाट्फोर्ड