मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक भ्रष्टार मुद्धामा दोषि ठहर - nepnews
मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिव रजाकले अरवौं डलर भ्रष्टाचार गरेको ठहर गरेको छ । उनीविरुद्ध सातवटा मुद्धा लगाइएको थियो । क्वालालाम्पुर उच्च अदालतले सातवटै मुद्धामा उनलाई दोषि ठहर गरेको हो । उनलाई सम्पत्ती शुद्धिकरण, अधिकारको दुरुपयोग, सर