काठमाडौंमा ५० भन्दा बढी कोरोना संक्रमित थपिए - nepnews
नेपालमा आज कोरोनाका तीन सय नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र ५४ जना संक्रमित थपिएका छन् । उपत्यकामा भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो । काठमाडौंमा ४८, ललितपुरमा पाँच र भक्तपुरमा एक जना संक्रमित भेटिएका छन् । काठमाडौंमा भेटिए